प्रमुख कार्यकारी निर्देशकको भनाई PDF Print E-mail

Surendra Bhandari

... देशमा स्थापना भएका वित्तिय संस्था विकास बैंक तथा वाणिज्य बैंकहरुले नाजुक अवस्थामा रहेको हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई सुधारात्मक दिशातर्फ अगाडी बढाउन नसकेको वर्तमान परिप्रेक्षमा सहकारी संस्थाहरुको विकास तिव्र रुपमा भईरहेको छ । आम नेपाली जनताहरु निम्न वर्गिय मध्यम वर्गिय उच्च वर्गिय को भावनालाई आत्मसाथ गरी देशमा अहिले करीब २४००० चौबीस हजार सहकारी संस्थाहरु संचालनमा रहका छन् । तराई पहाडदेखि हिमाली भेगसम्म जहाँ बैकिङ्ग सेवाको अभावको कारणबाट आम नेपाली जनताहरु उत्पीडित रहेको परिप्रेक्षमा ती समस्याहरुको सहज रुपमा समाधान गर्ने कार्य सहकारी संस्थाहरुबाट मात्र भएको छ । यसै सन्दर्भमा विद्यमान सहकारी ऐन तथा नियमावलीलाई परिमार्जन गरी आम नेपाली जनताहरुलाई सहकारी आन्दोलनमा समावेश गराई जनताको जीवनस्तरसंग सम्बन्धित हरेक कि्रयाकलापमा सहकारीकरण गरी मुख्य रुपमा सहकारीलाई वित्त उत्पादन र वितरणमा केन्द्रित गरी अगाडी बढ्नु पर्ने राज्यको आवश्यकतालाई आत्मसाथ गरी नेपालको सहकारी आन्दोलनलाई अगाडि बढाउनको लागि हामलिे नेतृत्वदायी भुमिका निर्वाह गर्नु अपरिहार्यता रहेको छ ।


वर्तमान सहकारी बजारमा निक्षेप संकलन कर्जा सापटी चुक्ता पूँजी कूल कारोबार मुनाफा आर्जन र नेपाल सरकारलाई राजश्वमा गरेको योगदानमा हामी अग्रणी स्थानमा रहेका छौं । सदस्यहरुलाई दिने प्रतिफल लगायत संस्थागत सुशासन र स्पष्ट भावि रणनितिमा हामी सदा सर्वदा प्रतिबद्ध रहेका छौं । संस्थालाई भविष्यमा थप सशक्त रुपमा संचालन गर्दै नेपालको समग्र सहकारी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता सम्पूर्ण शेयरसदस्य तथा आम नेपाली जनताहरु समक्ष जाहेर गर्दछौं ।

 

Hospital

Trading Company

Trading Company

LRC

डाउनलोड

सस्थाको ठेगानाः

मुख्य कार्यालयः
ललितपुर जिल्ला ललितपुर उप.म.न.पा. वडा नं.-३ पुल्चोक ।
सम्पर्क नं. ०१-५५४६१८० ०१-५००९०१२ ०१-५००९१०१ ०१-५५३२८५५
फ्याक्सः ०१-५५५४८८१
पो.ब.नं. ८९७५ इ.पि.सी. २४४३
ई-मेलः laliguras@wlink.com.np

सदस्य सुविधा काउण्टर ललितपुरः
ललितपुर जिल्ला चापागाँउ गा.वि.सं. वडा नं. ६ प्याङ्गगाउँ
सम्पर्क नं. ०१-५५७४७१४
फ्याक्स नं. ५५७४६९९

सदस्य सुविधा काउण्टर काठमाण्डौः
काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं. ७ चाबहिल चाबहिल सेन्ट्रल कम्प्लेक्स दोश्रो तल्ला
सम्पर्क नं. ०१-६२२७०२२ ०१-४४८०२१४

सदस्य सुविधा काउण्टर भक्तपुरः
भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा. वडा नं. १५ कौशलटार
सम्पर्क नं. ०१-६६३९४७८ ०१-६६३९४७०
फ्याक्सः ०१-६६३९४७६

 

Follow Us    Facebook

Page Visit