ग्राहक सेवा: ०१-५५४६१८०, ०१-५००९०१२

भावि कार्य योजना

संस्थाको बहुउद्देश्यीय योजना अनुसार हामीले तपशिल विवरणमा उल्लेखित कार्यहरु क्रमशः संचालन गर्दै जाने लक्ष्य लिएको व्यहोरा अवगत गराउँदछौं

  • काठमाण्डौं जिल्लाको थप २ स्थानमा र उपत्यका बाहिर चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गर्ने ।
  • चितवन जिल्लामा बृहत कृषि परियोजना संचालन भई सकेको ।
  • सहकारी क्षेत्रको सुदृढीकरणको लागि सम्बन्धित निकायमा दबाबमुलक तथा रचनात्मक भूमिका निर्वाह गर्ने ।
  • कर्जा लगानीमा गुणस्तरीय सेवाहरु उपलब्ध गराउने र निक्षेप संकलनमा नयाँ नयाँ योजनाहरु ल्याउने ।
  • सदस्यहरुलाई उपलब्ध गराउने सेवा तथा सुविधाहरुमा थप विस्तार गर्ने ।
  • संस्थाको मुख्य कार्यालय ललितपुर–३ पुल्चोक र सदस्य सुविधा काउण्टर काठमाण्डौ–७ चाबहिलमा निकट भविष्यमा ब्त्ः सेवा संचालन गर्ने ।
  • संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) सम्बन्धी कार्यहरुलाई थप प्रभावकारी रुपमा संचालन गर्ने ।
  • शेयरसदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धी तालिम दिने ।
  • अन्तर सहकारी सम्बन्धलाई थप विस्तार गर्ने ।
  • लालीगुरासं राष्ट्रिय उच्च माध्यामीक बिध्यालय को शैक्षिक गुणस्तर विकास गरी थप संकायहरु संचालन गर्ने ।
  • श्री लालीगुराँस जनस्वास्थ्य सहकारी संस्थाबाट संचालन हुने सहकारी अस्पतालको विकासमा निर्णायक भुमिका निर्वाह गर्ने ।
  • लालीगुराँस हस्पिटल प्रा.लि.लाई थप व्यवस्थित रुपमा संचालन गर्ने ।
  • हाम्रो सहकारीलाई नेपालको सहकारी आन्दोलनको नमुना सहकारीको रुपमा स्थापित गर्ने ।

ठेगाना

ललितपुर जिल्ला ललितपुर म.न.पा.
वडा नं.-३ पुल्चोक
सम्पर्क नं. ०१-५५४६१८० ०१-५००९०१२ ०१-५००९१०१ ०१-५५३२८५५
फ्याक्सः ०१-५५५४८८१
पो.ब.नं. ८९७५ इ.पि.सी. २४४३
shreelaligurans@gmail.com
Location: Click Here

उपयोगी लिंक

तपाईंको टिप्पणी छोड्नुहोस्

हाम्रो साथ रहनुहोस्