संस्थागत सामाजिक उत्तरदायित्व PDF Print E-mail

हाम्रो सहकारीले प्रत्येक वर्ष सहकारीको मुल मर्म भावना र उद्देश्य अनुसार विभिन्न किसिमका सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ । चालु आ.व. ०६८/०६९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत हामीले गरेका कार्यहरुमा निम्नानुसार रहेका छन ।

सि.नं.   कार्य विवरण
१. ललितपुर जिल्ला ल.पु.उप.म.न.पा. वडा नं. ३ हरिहभवनमा संचालित Spark Children Home मा रहकेका बाल बच्चाहरुलाई भौतिक सामग्री वितरण ।

२. श्री कृष्ण जन्माष्टमीमा श्री कृष्ण पुजा समितिलाई भौतिक सामग्री वितरण ।

३. जागरुक महिला विकास समुहलाई भौतिक सामग्री वितरण ।

४. लालिगुराँस राष्ट्रिय कलेज प्रा.लि.लाई तीजको कार्यक्रमको लागि भौतिक सामग्री वितरण ।

५. लालीगुराँस हस्पिटललाई हेल्थ क्याम्पको लागि भौतिक सामग्री वितरण ।

६. गाईजात्रा कार्यक्रममा पुच्व गाईजात्रा समितिलाई भौतिक सामग्री वितरण ।

७. लालिगुराँस राष्ट्रिय कलेज प्रा. लि. काठमाण्डौ नयाँ बानेश्वर शंखमुल मा अध्ययन गर्नको लागि २५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान ।

८. श्री चण्डी विद्याश्रम माध्यमिक विद्यालयलाई भौतिक सामग्री वितरण ।

९. श्रमिक शान्ति क्याम्पसको भवन निर्माणको लागि भौतिक सामग्री वितरण ।

१०. श्री लालीगुराँस पुल्चोक स्र्पाेटस् कल्बलाई मिति २०६८/०५/०३ मा अनुबन्धित गरिएको ।

११. आ.व. ०६९/०७० मा नेपाल एम्बुलेन्स सेवालाई भौतिक सामग्री वितरण ।

१२. डिल्लीबजारमा अवस्थित शान्ति आश्रमलाई संस्थाको १४औं वार्षिक उत्सवको उपलक्ष्यमा भौतिक सामग्री वितरण ।