अन्य क्षेत्रमा लगानी PDF Print E-mail

अ. मुख्य लगानी गरिएका संघ संस्थाहरु Major Investment Organizations

क. लालीगुराँस हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. Laligurans Hospital & Research Center Pvt. Ltd.

ताल्छिखेल, सातदोवाटो रिड्डरोड, ललितपुर । पो.ब. नं. ८९७५, इ.पी.सी. नं. २०८२ फोन नं. ५१५२२४५, ५१५२२५५
एम्बुलेन्स फोन नं. ९७४१११४०५९

उपलब्ध सेवाहरुः

१. २४ सैं घण्टा आकष्मिक प्रयोगशाला, फार्मेसी, एक्स–रे, एम्बुलेन्स सेवा ।

२. बिशेषज्ञ वहिरंग सेवा ।

३. जनरल फिजिसियन, सर्जरी, स्त्री तथा प्रसुती, हा“ड जोर्ने  तथा नशा रोग, नाक कान र घा“टी आदि ।

४. मुटुरोगी, मधुमेह रोग, वाय रोग, महिला तथा बच्चाहरुका  लागि विशेष किसिमका स्वास्थ्य परिक्षण योजना ।

५. बिना चिरफाट दुरविनबाट पत्थरी निकाल्ने सेवा र पिनासको उपचार ।

६. बिरामी भर्ना तथा अप्रेसन सेवा ।

७. ईन्डोस्कोपी, मुटुको भिडियो एक्स–रे (ECHO) भिडियो एक्स–रे सेवा तथा फिजियोथेरापी र दन्त सेवा ।

८. हरेक दिन मुटुरोग, वाथ रोग र मधुमेह रोग क्लिनीक तथा अन्य सेवाहरु ।


ख. श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि.कलेज प्रा.लि. Shree Laligurans Rastriya Higher Secondary School/College

Kathmandu-34, New Baneshwor, Shankhamul Chowk Tel. : +977-1-4782414+977-1-4782414 , 4784628

3 year BBS Program (T.U.)

+2 graduates who aspire to be successful managers in future should apply in the B.B.S. program. This program structured by T.U. Kritipur, enables students to develop multiple managerial skills and work as medium level managers in various business enterprise. Students in the final years are provided with option to gain special knowledge in the core subject along with other subjects from functional areas.

+2 (HSEB) Science, Management & Humanities

College offers course in classes XI & XII in the field of Management, Science & Humanities. Students successfully completing SLC or its equivalent and those who aspire to pursue their respective field are encouraged to apply. These programs structured by HSEB, Sanothimi, Bhaktapur, enables students to develop multiple, medium level workforce skills in there respective areas.

 

ग. जय लालीगुराँस ईन्भेष्टमेन्ट एण्ड टे्रडिङ्ग कम्पनी प्रा.लि. Jaya Laligurans Investment & Trading Company Pvt. Ltd.
ललितपुर–३, हरिहर भवन, फोन नं. ५५२५२११

उपलब्ध सेवाहरुः

.बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरूबाट कर्जा लिदा“ राखिने अचल सम्पत्ति (जग्गा, घर÷जग्गा) को मुल्याड्ढन गरिने व्यवस्था भएको।

.विभिन्न पत्र–पत्रिकामा प्रकाशित गरिने विज्ञापनहरूको एजेन्सीको रूपमा काम गर्ने व्यवस्था भएको ।

.विज्ञापन डिजाइनको कार्य गर्ने व्यवस्था भएको ।

.बैंक वित्तिय संस्था, सहकारी संस्था तथा अन्य कम्पनी, संघ÷संस्थाको लेखा परीक्षण कार्य गर्ने व्यवस्था भएको ।

.विभिन्न क्षेत्रको परामर्शदाताको कार्य गरिने व्यवस्था भएको ।

घ. भैरवकुण्ड हाईड्रोपावर प्रा.लि. Bhairav Kunda Hydropower Pvt. Ltd.

Bhairabkunda Small Hydroelectric Project (3 MW)


Bhairab Kund Hydropower Pvt. Ltd. is a hydropower project with a projected output of 3MW electricity. The site is situated in Tato Pani VDC in Sindhupalchowk district; it lies about 100 km north of Kathmandu.

The total cost of project is approximately US$ 6 million. The construction work has been almost completed and electricity production is   slated to begin in March 2014
Bhairab Kunda Hydro Power

परियोजना स्थलः सिन्धुपाल्चोक जिल्ला लार्चा गा.वि.स. वडा नं. १ तातोपानी
क्षमताः ३ मेघावाट
सम्पर्क कार्यालयः काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं.१० मिनभवन ।

 

आ. साधारण लगानी गरिएका संघ संस्थाहरु (Minor Investment Organizations)

क. महेन्द्र नारायण नीधि मेमोरियल हस्पिटल लि. Mahendra Narayan Nidhi Memorial Hospital Ltd.
ठेगानाः काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ३ गौशाला ।

ख. राष्ट्रिय सहकारी बैंक लि National Cooperative Bank Ltd
ठेगानाः ललितपुर जिल्ला ल.पु.उप.म.न.पा. वडा नं. ३ कुपण्डोल ।

ग. केन्द्रिय उपभोक्ता सहकारी संघ लि. Central Consumers Co-operative Union Ltd.
ठेगानाः ललितपुर जिल्ला ल.पु.उप.म.न.पा. वडा नं. १४ सातदोबाटो ।

घ. नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. Nepal Swasthya Sewa Co-operative Ltd.
ठेगानाः काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. १६ नयाँ बजार ।

ङ. जिल्ला सहकारी संघ लि. District Co-operative Union Ltd. Lalitpur
ठेगानाः ललितपुर जिल्ला ल.पु.उप.म.न.पा. वडा नं. १५ महालक्ष्मीस्थान ।