ग्राहक सेवा: ०१-५५४६१८०, ०१-५००९०१२

सूचना प्रबिधि

हाम्रो सहकारीमा आवद्ध सम्पूर्ण शेयरसदस्यहरुलाई संस्थाले उपलब्ध गराउने सेवाहरु विभिन्न किसिमका कार्यक्रमहरु संस्थाले गरेको उपलब्धीहरु लगायत संस्थाका विभिन्न क्रियाकलापको विषयमा जानकारी गराउनु हाम्रो अनिवार्य दायित्व हो । आवश्यक सुचनाहरु पत्र मार्फत इमेल फ्याक्स टेलिफोन सेवा मोबाइल बैंकिङ्ग लगायतका माध्यमबाट उपलब्ध गराउँदै आएका छौं । यसका अतिरिक्त सदस्यहरुको माग बमोजिम निकट भविष्यमा संस्थाको मुख्य कार्यालय पुल्चोक र सदस्य सुविधा काउण्टर चाबहिलमा ATM सेवा सुरुवात गर्न लागिएको व्यहोरा समेत अवगत गराउन चाहन्छौं ।

ठेगाना

ललितपुर जिल्ला ललितपुर म.न.पा.
वडा नं.-३ पुल्चोक
सम्पर्क नं. ०१-५५४६१८० ०१-५००९०१२ ०१-५००९१०१ ०१-५५३२८५५
फ्याक्सः ०१-५५५४८८१
पो.ब.नं. ८९७५ इ.पि.सी. २४४३
shreelaligurans@gmail.com
Location: Click Here

उपयोगी लिंक

तपाईंको टिप्पणी छोड्नुहोस्

हाम्रो साथ रहनुहोस्